नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड पक्षका पांच नेता अनुपस्थित

काठमाण्डु-  नेकपाको स्थायी कमिटी समितिको बैठक बालुवाटारमा सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली बिना बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओली पक्षधर नेताहरु समेत कोही पनि सहभागी नभएको स्रोतको दावी छ । यता गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत बैठकमा सहभागी छैनन् । पुर्व माओवादीको तर्फबाट स्थायी समितिमा रहेका हरिबोल…