प्रधानमन्त्रीलाई मन्त्रीकै चेतावनीः अब चुप लागेर बस्दैनौं

काठमाण्डु – सरकारले मन्त्रिपरिषद्का सदस्यहरुलाई थाहै नदिई अध्यादेश ल्याएको खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे आफुहरुलाई थाहै नदिएको मन्त्रीहरुले बताएका छन् । खानेपानीमन्त्री बिना मगरले सरकारले एकलौटी रुपमा ल्याएको अध्यादेशमा आफूहरुको सहमति नभएको प्रष्ट पारेकी छन् । उनले सभामुख अग्नी सापकोटा र मन्त्रिपरिषद्का सबै मन्त्रीलाई चित्त नबुझाई गरिएको…