काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीले आफूखुसी ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री अोलीले पार्टीमा कुनै छलफल नै नगरी एकलौटी रुपमा ल्याएको…