काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले राजनीतिक प्रस्तावबारे छलफल गर्ने भए आफू बैठकमा नआउने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । बुधबार मध्यान्ह अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री अोलीले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनबारे असन्तुष्टी जनाउँदै बैठकमा नआउने बताएका…