संसद् बैठक बोलाउन काँग्रेसको माग

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मङ्सिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेकोे ठहरसमेत गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश…