काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट पार्टी एकता धरापमा परेको बताएका छन् । शुक्रबार आफू निकट प्रदेश नम्बर १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी एकताताका गरेका सहमति उल्लंघन गर्दा समस्या निम्तिएको बताएका हुन् । ओलीसँग…