वैदेशिक रोजगारीका अनियमितताबारे छानबिन गर्न संसदीय उपसमिति गठन

काठमाण्डु – संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितत र कार्टेलिङका विषयमा रहेको समस्याबारे छानबिन गर्न उपसमिति गठन गरेको छ । सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको हो । समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका…