काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छन् । उनले गत वैशाख २६ गतेदेखि सुरु भएको संसदको वर्षे अधिवेशन २ महिना नपुग्दै बन्द रहेको भन्दै संसद सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी…