काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रस्तावबारे सचिवालयले स्पष्टिकरण दिएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सचिवालयले २८ गते सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि प्रहार नगरिएको स्पष्ट पारेको छ । अध्यक्ष प्रचण्डले उक्त प्रस्तावमा स्वतन्त्र…