प्रधानमन्त्रीको सबै पारिश्रमिक कोरोना कोषमा जम्मा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाण्डु – नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सरकारका सबै मन्त्री र राज्यमन्त्रीको कात्तिकदेखि चैतसम्मको ५० प्रतिशत मासिक पारिश्रमिकबापतको रकम जम्मा गर्ने निर्णय भएको छ । यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २० र २४ गतेको निर्णय सार्वजनिक गर्दै…