काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैं रहने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव रहनेमा जोड दिए । विश्वभरि फैलिएको कोरोना महामारीको बेला स्थानीय…