पार्टी एकता अप्ठ्यारोमा छ, कमरेडहरू आरोप-प्रत्यारोप नगरौँ: मन्त्री ज्ञवाली

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी एकता अफ्ठ्यारोमा परेको बताएका छन् । उनले पार्टी एकता रक्षाका लागि नेताहरुलाई नीतिगत बहस गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले पार्टीभित्रको विवाद बैठकमा छलफल गर्न आग्रह गर्दै आरोप प्रत्यारोपमा नलाग्न नेताहरुलाई आग्रह गरेका हुन्…