जनता र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौंः भीम रावल

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले देश र जनतालाई धोका नदिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता रावलले बैठकबाट समस्याको समाधान खोज्न आग्रह गर्दै जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न आग्रह गरेका हुन् । उनले…