प्रचण्डले लगाएका आरोप तथ्यहिन छन्, एक–एक जवाफ दिन्छुः प्रधानमन्त्री ओली

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको जवाफ एक–एक गरेर दिने बताएका छन् । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले आफूमाथि गलत आरोप लगाएको बताएका छन् । उनले उक्त आरोपमा तथ्यपूर्ण नभएको भन्दै जवाफ दिन केही समय लाग्ने…