प्रधानमन्त्रीले बैठक बोलाउन आनाकानी गरेपछि धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको भेला

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्इुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको बैठक बोलाउन अस्वीकार गरेको अवस्थामा बहुमत सचिवालय सदस्यहरु एक जुट भएका हुन् । सचिवालय सदस्यहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच…