काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विवाद र कटुता बिर्सेर एकताको बाटोमा हिँड्न सचिवालय सदस्यहरुलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न सचिवालयका सदस्यहरुलाई अनुरोध गरेका छन् । ‘त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकतावाटो तर्फ फर्कनु होस् । आम…