काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको भेला धुम्बाराहीमा सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुको भेला सुरु भएको हो । आजको भेलामा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतम सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा…