भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा सेनाको मानार्थ महारथी उपाधि प्रदान

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । उनले नरवणेलाई तरबार पनि उपहार दिइकी छन् । उक्त समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे…