अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीले भनेः मिलेर जाउँ, बालुवाटार आउनूस्

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । सोमबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री अ‍ोलीले अध्यक्ष प्रचण्डलाई ‘वान टू वान’ वार्ता गरेर सहमति खोज्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले दुवै अध्यक्ष बसेर सहमतिका साथ अगाडि बढ्न आग्रह गरेको एक स्थायी कमिटी…