गरिबलाई दुई छाक खाने व्यवस्था गर्न सकिन्छः मेयर शाक्य

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डुलाई कागी खानेर शहरको रुपमा परिचित गराउन नहुने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको ख्याल नगरी जथाभावी खाना खुवाउने कार्य उचित नभएको बताएका छन् । उनले भने, ‘काठमाण्डुलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ ।…