स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न तयार छुः प्रधानमन्त्री अ‍ोली

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न आफू तयार भएको बताएका छन् । सोमबार दिउँसो बालुवाटारमा विवाद समाधान कार्यदलका सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्रको विवाद समाधानका लागि आफू अघिल्ले बैठकका निर्णय कार्यान्वयन गर्ने बताएका हुन् । कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सचिवालय बैठक…