काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गतेको आन्दोलनका लागि विभिन्न जिल्लामा केन्द्रीयस्तरका नेताहरुलाई खटाएको छ । बिहीबार पूर्वपदाधिकारीसहितको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा ७७ वटै जिल्लाबाट प्रर्दशनमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको थियाे । सरकारविरुद्ध आन्दोलन चर्काउन सभापति शेरबहादुर देउवा, गगन थापा लगायतका नेताहरु विभिन्न जिल्लामा जाने…