काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ । नेकपा नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठक केही मिनेट बसेर स्थगित भएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजे बस्ने…