सरकार विरोधी शक्तिहरु सल्बलाए : गृहमन्त्री बादल

चितवन – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजतन्त्र फर्किने सपना सपना नदेख्न राजावादीहरलाई चेतावनी दिएका छन् । सोमबार गृहजिल्ला चितवनमा पत्रकारहरुसंग कुरा गर्दै गृहमन्त्री बादलले संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका छन् । ‘अहिलेको राजनीतिक शक्ति र व्यवस्था उल्ट्याउनका निम्ती उनिहरु शक्रिय भएका छन् । यो सन्दर्भमा राजाबादीका गतिविधिहरु र अरु शक्तिहरु…