काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान साँढे १० बजेका लागि बैठक बोलाएका हुन् । तर केहि समयपछि मात्रै बैठक शुरु हुने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाँईले जानकारी दिए । सोमवार बस्न नसकेको नियमित बैठक आज बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । यसअघि प्रधानमन्त्री…