प्रधानमन्त्रीले मागे प्रमुख सचेतकबाट देव गुरुङको राजीनामा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले आफूलाई असहयोग गरेको भन्दै मंसिर २८ गतेको स्थायी कमिटी बैठक लगत्तै गुरुङलाई राजीनामा दिन निर्देशन दिएका हुन् । ओलीले उनलाई ‘तपाईले सरकारलाई सहयोग गर्नुभएन, सचेतकबाट राजीनामा दिनूस्’ भनेको स्रोतले जानकारी…