काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड आफै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरूबीच बुधबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरुबीच संवादहिनता तोड्ने प्रयास भए पनि केही…