काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सकिएको छ । आइतबार पार्टी कायालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, पत्र जुहारी वितरण गरिएको थियो । उक्त अध्ययन, प्रतिवेदन अध्ययन गर्नको लागि ७ दिनको समय दिइएको छ । आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा…