सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने कांग्रेसको निर्णय

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रर्दशन गर्ने घोषणा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारको विरुद्धमा मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले संसद…