काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा सहभागी नेताहरुलाई संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन आग्रह गरेका हुन् । उनले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोध लगायतका विषयमा समेत जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य…