राजदूतमा सिफारिस भएका खतिवडा र रेग्मीविरुद्ध चार वटा उजुरी

काठमाण्डु – अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित डा. युवराज खतिवडा र बेलायतका राजदूत लोकदर्शन रेग्मीविरुद्ध चार वटा उजुरी परेको छ । डा. खतिवडाविरुद्ध तीन वटा उजुरी परेको छ । भने रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । उक्त उजुरीबारे छलफल गर्न कात्तिक १७…