अर्थ समितिका सभापतिलाई कोरोना संक्रमण

कास्की – गण्डकी प्रदेश सभाको अर्थ तथा बिकाश समितिका सभापति दीपक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । लक्षण देखिएपछि सभापति कोइरालाले स्वाव परीक्षणका लागि दिएका थिए । संक्रमण पुष्टि भएपछि उनी होाम आइसोलेसनमा बसिरहेका छन् । विभिन्न बैठक र गोष्ठीमा सहभागी हुनेक्रममा आफूलाई संक्रमण भएको हुनसक्ने उनले बताए । सभापति कोइरालाका सवारी चालकलाई…