काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्रबारे चिन्ता व्यक्त गरेको छ । सरकारले कोरोना संक्रमित नागरिकको उपचार आफैं गर्नुभन्ने भनाईप्रति लक्षित गर्दै कांग्रेसले नेकपाले संविधान, सर्वोच्च अदालतको आदेश र चुनावी घोषणापत्र बिर्सिएको बताएको छ । कांग्रेसले भनेको छ, ‘संघीय संसदले २०७५ भदौ ३१ गते आधारित जनस्वास्थ्य…