नेकपा पर्साका सचिव चौरसिया हत्या प्रकरणः अध्यक्ष प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग

काठमाण्डु - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पर्साका सचिव  मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपा पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका हुन् । अध्यक्ष प्रचण्डले भने,‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा…