प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

जनकपुर – प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । ‘इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को…