आफुसंग विमती राख्ने मन्त्रीलाई प्रधानमन्त्रीले पूर्वाग्रह सांध्नुभयो : उर्जामन्त्री पुन

काठमाण्डु - उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफुसंग विमती राख्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले पूर्वाग्रह सांधेको आरोप लगाएका छन् । कान्तिपुर टेलिभिजनसंग कुरा गर्दै मन्त्री पुनले प्रधानमन्त्रीको चर्को आलोचना गरेका हुन् । उनले प्रधानमन्त्रीले भदौ २६ अगाडीका बैठकमा लिएका पोजिसनका आधारमा आग्रह पुर्वाग्रह साध्ने गरेको आरोप लगाए । मन्त्री पुनले भनेका छन् ‘उहांको समर्थनमा बसेका मन्त्रीहरुसंग निकटताजस्तो,…