‘कू’ को शैलीमा सत्ता कब्जा गर्न खोजियाे : प्रधानमन्त्री अ‍ोली (पूर्णपाठ)

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कू’ गर्न खोजेको आरोप लगाएका छन् । सचिवालय बैठकमा आफ्ना भनाई राख्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले  एकता भाड्ने गरी एकताका लागि गरिएको संगठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर ‘कू’ का प्रयासहरूको निम्ति दुरूपयोग गर्ने र एकता बिथोल्ने खालका अबाञ्छित…