नेकपामा पैदा भएको ‘घर्षण’ सकारात्मक शक्तिमा बदलिन्छ : उर्जामन्त्री पुन

काठमाण्डु -  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छ । मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसङ्घर्ष र बहस हुनुलाई अस्वाभाविकरूपमा लिन नहुने बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । उनले नेकपा विवादलाई घर्षणको…