राजावादीहरुलाई बाबुरामको चेतावनीः चकचके बॉदरको झैं आफ्नै अण्डकोष नफोरून्

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीहरुलाई राष्ट्रवादी नभन्न चेतावनी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्रवादी नभएको बताएका हुन् । पछिल्लो समय देशभर ‘राजा आउ देश बचाउ’ भन्दै प्रदर्शन भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न…