काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आदान–प्रदान भएको पत्र तल्लो कमिटीमा पठाइएको छ । गत कात्तिक २२ गते बैठक बोलाउन माग गर्दै पाँच जना सहिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई बुझाएको पत्र र २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश…