काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर १३ गते बस्दैछ । गत कात्तिक २८ र मंसिर ३ गतेको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावका विषयमा सामान्य छलफल भएको थियो । ३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अोलीले अध्यक्ष प्रचण्डले आफूमाथि गलत र भ्रमपूर्ण…