काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा सुनियोजित घटना भएको बताएका छन् । शनिबार चितवनमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन पुगेका थिए ।…