काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । विगत एक महिनादेखि कोरोना संक्रमणसँग लडिरहेका भट्टराई दम्पती संक्रमण मुक्त भएका हुन् । उनले कोरोना संक्रमणलाई एक्लाएक्लै जित्न नसकिने बताएका छन् । उनले संयुक्त रूपमा कोरोना संक्रमणविरुद्ध लड्नुपर्ने बताए । ‘एक महिनापछि कोरोनासंग…