गृहमन्त्रीले भूमिगत भने, हामी खुलामञ्चमै आउन तयार छौंः महासचिव विप्लव

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वसहकर्मी एवं गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरुलाई भूमिगत पार्टी भनेकोमा आपत्ति जनाएका छन् । सोमबार ई–रातो खबरलाई अन्र्तवार्ता दिँदै महासचिव विप्लवले आफूहरु भूमिगत नभएको स्पष्ट पारेका छन् । उनले आफुहरु जनताको माझमा रहेको बताएका हुन् । ‘गृहमन्त्रीले भूमिगत भने । जुन कुरा हामीले भनेकै छैन ।…