प्रदेश राजधानीमा महासचिव पौडेल र मुख्यमन्त्रीबीच टक्कर, बालुवाटारमा के भयो ?

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ को स्थायी राजधानीबारे असन्तुष्टि जनाएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशको राजधानीबारे पुर्नविचार गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीसहित अध्यक्ष प्रचण्ड, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेता जनार्दन…