काठमाण्डु – प्राविधिक कारणले बिजुली गएमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनलाई सम्पर्क गर्न सकिने भएको छ । मन्त्री पुनको निजी सचिवालयले आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के.भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द…