दलहरुले अन्तरराष्ट्रिय अध्ययन गरी निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्छ: खिलराज रेग्मी

काठमाण्डु – तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ठूलो बलिदानीपछि प्राप्त समावेशी संविधानको कार्यान्वयन, लोकतन्त्रको स्थायित्व र मुलुकको समृद्धिको यात्रामा जुट्न तीन तहकै सरकार, नेपाली जनता र सबै राजनीतिक दललाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उनले असल अभ्यास र जनताप्रति दायित्वबोधका साथ संविधान कार्यान्वयन र मुलुकको समृद्धि यात्रामा एकाकार…