संविधानमा महिलाको सहभागिता सुनिश्चित भयो, व्यवहारमा लागू गर्न सकिएनः कानूनमन्त्री (अन्तर्वार्ता)

काठमाण्डु – नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट बनेको नेपालको संविधान यही असोज ३ गते चार वर्ष पूरा गरी पाँचौँ वर्षमा यही असोज ३ गते प्रवेश गर्दैछ । संविधान दिवसका अवसरमा नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेसँग राससकर्मी कालिका खड्काले लिएको अन्र्तवार्ता : संविधान कार्यान्वयन गर्न आवश्यक सबै कानून बनिसके…