काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन् । कोरोना भाइरसको कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफै बजार अनुगमनमा निस्कएका हुन् । अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेको उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । ‘मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी…