काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक आइबारसम्मका लागि स्थगित भएको हो । शुक्रवार बिहान ११ बजे तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बोलाइएको सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘हाम्रो पार्टीको आज बस्ने…